वान्-पन्च् म्यान् / ワンパンマン
Rank: 83766th, it has 2 monthly / 320 total views.
Authors: One
Artists: Murata yusuke
Genres: Manga , Seinen(M) , Shounen(B) , Action , Comedy , Fantasy , Mystery , Psychological , Sci-Fi , Supernatural
Original language: Japanese
Translated language: Nepali
Read direction: Right to Left
Original work: Ongoing
Summary:
साइतामाको जीवनविहीन अनुहारदेखि लिएर उसको तालु टाउकोसम्म हेर्दा सुपरहिरोजस्तो लाग्ने केही पनि छैन। तथापि, यो साधारण देखिने मान्छेको समस्या चाहिँ त्यस्तो साधारण छैन - उसले आफू जतिको बलियो शत्रु नै भेट्दैन! जहिले पनि अलि बलियो होला कि जस्तो शत्रु देखा पर्छ, उसले तिनीहरुलाई एक मुक्कामा नै हराइदिन्छ! के साइतामाको जीवनलाई अर्थ दिने गरि आफू जतिको बलियो शत्रु उसले भेट्ला त? कि अब ठूलो ताकतले गर्दा उसले जिन्दगी नमजामा नै बिताउन पर्ला?
show the remaining

Reviews

Comments

Disqus